राजनीति Archive
ओली-दाहाल विवाद : संवादका लागि ‘दूत’ को दौडधुप
काठमाडौँ, अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच १५ पटक भेटवार्ता भयो । घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई
विप्लव नेकपाका कार्यालय सचिव महरा पक्राउ
कञ्चनपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन् ।कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा

रामारोशन गाउँपालिका उपाध्यक्ष रावलद्धारा गाउँपालिका कार्यालयमा तालाबन्दी
अछाम, अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गाउँपालिका कार्यालयमा वुधवारतालाबन्दी गरेकी हुन्। उपाध्यक्ष सरस्वती रावलले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएकी छन्। गाउँपालिका नीतिअनुसार नचलेको र आफ्ना अधिकार समेत खोसिएकाले

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटबारे उपप्रधानमन्त्री पोखरेलले दिए ६ बुँदे स्पष्टीकरण
काठमाडाैं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको दाबी गरेका छन् ।तर, बुधबार मध्यरातमा बालुवाटारमा भएको तीन घन्टा लामो भेटबारे अहिलेसम्म

सत्तारुढ नेकपाले यस वर्ष चियापन नगर्ने
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र

यस्तो छ कर्णालीमा प्रचण्डको छड्के प्रहार ! प्रधानमन्त्री ओलीको हार
काठमाडाैँ, नेकपा कर्णाली प्रदेशको विवाद कारण प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविच ध्रुविकरण वढेको छ । कणालीको विवादलाई लिएर यसअघि दुई अध्यक्षविच टेलीफोनमै झगडा परेको विषय वाहिर आएको थियो ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा हुने
काठमाडौँ, लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ ।स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि

कोरोना उपचारको दायित्वबाट सरकार भागेको छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् । देशका नाममा आज (शुक्रबार) सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निः शर्त दायित्व भएको बताए । उनले कोरोना परीक्षण र

पर्सामा नेकपा कार्यकर्ताबीच कुटाकुट, गाउँपालिका सचिवको मृत्यु
पर्सा, पर्साको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका एक नेकपा कार्यकर्ताको उपचारका क्रममा ज्यान गएको छ । नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

