राजनीति Archive

कांग्रेस गर्यो क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका परिवर्तन

काठमाडौँ, महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा नेताहरुबीच सहमति नबनेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरेको छ । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार स्थानीय तहले क्रियाशील सदस्यता वितरण

नेकपा सचिवालय बैठक मंसिर ३ मा बस्‍ने गरी सकियो

काठमाडौँ, सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकले आगामी बैठकका

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनको बधाई !

काठमाडौँ, चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो । यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले

माधब नेपालले ओलीलाई भने- बहसबाट भागे समस्याको समाधान हुँदैन

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले बहसबाट भागे पार्टीको समस्या समाधान हुन नसक्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बैठक शुरु भएको हो ।बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तिको

ट्रम्पको पकड मानिएको क्षेत्रमा बाइडेन विजयी

वासिङटन, अमेरिकी राष्ट्रपतिको सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका छबाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज

मंसिर ७ गते सरकारविरुद्ध २२ दलिय मोर्चा सडकमा उत्रने

काठमाडौं, विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । २१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गर्दै सरकारका गलत काम कारवाहीका विरोधमा अब

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ, कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले ट्वीटरमार्फत जानकारी दिएका छन्। मन्त्री पौडेलले ट्वीटरमा लेखेका

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको हो ।शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न

देउखुरीको गढवामा बजार अनुगमन

देउखुरी,चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ,