राजनीति Archive

जेन-जीको सरकारबिरुद्ध आन्दोलन : हजारौँ युवा सडकमा

काठमाडौँ- भ्रष्टाचार र नातावादबिरुद्ध आक्रामक ढंगले सडकमा उत्रिएको ‘जेन-जी’ पुस्ताका हजारौँ युवाहरूले माइतीघरबाट प्रदर्शन सुरु गरेर नयाँ बानेश्वरतर्फ प्रदर्शन अघि बढाएका छन्। शान्तिपूर्ण रूपमा आन्दोलन अघि बढाउने बताएका ‘जेन-जी’ पुस्ताले बिजुलीबजार हुँदै नयाँ बानेश्वरतर्फ प्रदर्शन अघि

‘शी लिड्स आइकन’को दोस्रो संस्करण काठमाडौंमा हुने

काठमाडौं । राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव शी लिड्स आइकनको दोस्रो संस्करण यही पुस १८ गतेदेखि

कास्कीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौँ नेता कार्यकर्ता नेकपा (बहुमत) प्रवेश

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कास्कीले आयोजना गरेको विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएका दर्जनौँ नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको छ। कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए भने अध्यक्षता एल.बि सुजनले गरेका थिए।

प्रस्तावित शिक्षा विधेयक जनविरोधी भएको भन्दै १३ विद्यार्थी संगठन आन्दोलित

काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकलाई जनविरोधी ठहर गर्दै १३ विद्यार्थी संगठनले आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। उनीहरूले यस विधेयकले नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ अन्तर्गत उल्लेखित शिक्षा सम्बन्धी हक र मौलिक अधिकारको उल्लङ्घन

३३ दिनदेखि रिले अनशन : अखिल (क्रान्तिकारी) बहुमतको समर्थन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरूले सुरु गरेको रिले अनशन ३३ दिन पुगेको छ। उपकुलपति कार्यालय अगाडि जारी यस आन्दोलनले विश्वविद्यालय प्रशासनको उदासीनता र राज्यको दमनकारी व्यवहारलाई उजागर गरेको छ। सोमबार, नेकपा (बहुमत) निकट

नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य

काठमाडौं । नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरुले औंल्याएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि,

थापागाउँबाट पूर्वराष्ट्रपति भण्डारीको उद्घोष : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु

काठमाडौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट गरेकी छन्। मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि

अनेरास्ववियु कर्णाली प्रदेशले बनायो समानान्तर समिति, योगी संयोजक

काठमाडौं, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेशले समानान्तर समिति बनाएको छ । पछिल्लो कार्यविभाजनलाई लिएर विवाद बढेसंगै समानन्तर समिति गठन गरेको हो । गण्डकी प्रदेशपछि कर्णालीका नेताहरुले केन्द्रीय अध्यक्ष सुजन कडरियाको सर्कुलरलाई अस्वीकार गरिएका छन्

बाँके–बर्दिया कर्णालीमा गाभ्ने बहस : ढकालको प्रस्तावमा चौधरीको तीखो प्रहार

बाँके । सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले प्रतिनिधि सभामा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने प्रस्ताव राखेका छन् । ढकालले संविधान संशोधनको बहाना बनाउँदै भने, ‘बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्ने विषयमा सभामुखमार्फत सदन

मन्त्री पन्तको प्रतिशोधपूर्ण निर्णय ? विश्वनाथ ओझा सहित सिटिइभिटीका ३ सदस्य पदमुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌ (सिटिइभिटी) का अध्यक्ष रघुजी पन्तले परिषद्का तीन सदस्यलाई बर्खास्त गरेका छन् । साउन २३ गते थमाइएका बर्खास्ती पत्रपछि मन्त्री पन्तको कदमलाई ‘प्रतिशोधपूर्ण