राजनीति Archive

शिक्षक महासंघ र प्राध्यापक संघ संगठनको मान्यता खारेज, राजनीतिक संलग्नतामा रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन् । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा शिक्षक महासंघ, प्राध्यापक संघ र विश्वविद्यालय कर्मचारी संगठनहरूको राजनीतिक

अद्भुत तरिका ! मलद्वारमै लागुऔषध ‘फ्रिजिङ’ गरेर ल्याउँदै दुई जना पक्राउ

उदयपुर । लागुऔषध तस्करीका नयाँ–नयाँ तरिका देखिँदै जाँदा उदयपुरमा घटेको यो घटना साँच्चै चकित पार्ने खालको बनेको छ। प्रहरीले दुई युवालाई मलद्वारमै ‘फ्रिजिङ’ गरेर प्रतिबन्धित लागुऔषध लुकाइ ल्याउँदै गर्दा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चौदण्डीगढी

अखिल (क्रान्तिकारी) बहुमतको चेतावनी : निजी अस्पतालको दादागिरी रोकिनुपर्छ

काठमाडौँ । देशभरका निजी शिक्षण अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक वृद्धि र श्रम शोषण अन्त्यको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनसम्म निरन्तर जारी रहँदा पनि सरकार मौन छ । यसैबिच, अखिल (क्रान्तिकारी) बहुमतले निजी

देश बचाउन बलिदान गर्न तयार छु : प्रचण्ड

काठमाडौँ , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय दिन माग गरेको छ । गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनलाई दमन गर्न सुरक्षा बललाई ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको

प्रचण्डको घरबाट ट्रकमा २ करोड पैसा सारिएको प्रचार प्रमाणित गर्न चुनौती

काठमाडौं, जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान !

काठमाडौँ, जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्नसमेत रोक

काठमाडौं, सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । आयोगले उनीहरूको राहदानी (पासपोर्ट) रोक्का

पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै

युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य

काठमाडौं । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएकाछन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस