राजनीति Archive

ओलीले भने : बजेट राम्रो भएकाले बहुमतले पास भयो
काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गरौं : रुपा बुढामगर
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) की नेतृ रुपा बुढामगरले महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गर्नुपर्ने बताएकी छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय छात्रा विभाग प्रमुख समेत रहेकी नेतृत्व बुढामगरले महिलाद्वेषी
एमाले नेताहरूका काण्डैकाण्ड : फेरि अर्का नेतालाई बलात्कारको उजुरी
एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनतः किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ । बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध महिलाले जबर्जस्तीकरणीको जाहेरी निवेदन पुलिसले लिन नमान्दा जिल्ला

वाइसीएल बाँकेको संयोजकका नरेन्द्र ददेल
नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट वाइसीएल, नेपाल बाँकेको संयोजकमा नरेन्द्र ददेल चयन भएका छन् । आईतवार एक कार्यक्रमका विचमा ददेलको नेतृत्वमा वाइसीएल, नेपाल बाँके जिल्ला समन्वय समितिको गठन गरिएको हो । संगठनले दुई जना सह-संयोजक

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका

हिजबुल्लाद्धारा इजरायलमा रकेट आक्रमण
काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए ।

मानबहादुर चलाउनेको उपचारका लागी सुरु भयो अभियान
काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान

प्रचण्ड र मोदीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच

आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस
मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ । पक्राउ परेका