राजनीति Archive

सरकारविरुद्ध शंख,घन्ट र थाल ठटाउने कार्यक्रम ल्याइयोस्ः नेपाली कांग्रेस
काठमाडौँ,कांग्रेसका जिल्ला सभापतिहरूले संविधान,लोकतन्त्र र राष्ट्रियतामाथि आक्रमण गर्ने सरकारका विरुद्ध सशक्त प्रतिरोधका कार्यक्रमहरू ल्याउन माग राखेका छन्।निषेधाज्ञाबीच सरकारको कर्तुतविरुद्ध ठूला सभा गर्न नसकिएकाले जिल्ला सभापतिहरूले ओली सरकारको विरुद्धमा घरघरमा कालो झन्डा टाँग्ने, ब्ल्याकआउट गर्ने, शंख, घन्ट

गण्डकी सरकारमा मनाङेले मागे गृह मन्त्रालय
काठमाडौं,विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन्।प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन्। नेपालीलाई मुख्यमन्त्री बन्नका

प्रदेश २ मा कांग्रेसका मन्त्रीले आर्थिक लेनदेन गरेको आरोप
जनकपुरधाम,प्रदेश २ सरकारमा सहभागी भएको नेपाली काँग्रेसका मन्त्री विवावदमा तानिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री बनेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवमाथि रकम चलखेल गरेको आरोप आफ्नै सांसदहरुले लगाएका छन्। सांसदद्धय बिरेन्द्र सिंह र ओमप्रकाश शर्मा
कर्णाली सरकारको नीति तथा कार्यक्रम आज
सुर्खेत,कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले दिउँसो २ बजे प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कानुनतः बजेट ल्याउनुभन्दा १५ दिनअघि नै

वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति
काठमाडौं,वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति

नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छुः वैद्य
काठमाडौं,नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने जानकारी दिएका हुन्। ‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग

सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहमाथि आक्रमण
सुर्खेत,सामाजिक अभियन्ता तथा भ्रष्टाचारी विरोधीका रूपमा परिचित ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण भएको छ।शुक्रबार राति झण्डै साढे ११ बजेतिर सुर्खेतमा वीरेन्द्रनगरस्थित करेखोला नजिक शाहीको समूहमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन
काठमाडौं,नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका

कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए

प्रधानमन्त्रीलाई हत्या गर्ने धम्की !
काठमाडौं, नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको

