राजनीति Archive

यी हुन् एमालेले बनाएको अध्यक्ष मण्डलका ११ सदस्य
काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी,
शिक्षक-कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदेऊ : निर्वाचन आयोग
काठमाडौं, निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगमा
सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी
काठमाडौं, गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो

विप्लव नेकपाद्धारा नेपालगन्जमा मोटरसाइकल र्याली
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म बिभिन्न कार्यक्रम गर्दै मनाउने निर्णय आज नेपालगन्जमा बृहत मोटरसाईकल र्याली सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई कार्यक्रमको निर्देशन

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
काठमाडौं, उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । आज (सोमबार) नवलपरासी पश्चिमको क्षेत्र नम्बर–१ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीसँगको बैठकमा विप्लवले सोधे यस्तो प्रश्न
काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूलाई आज (सोमबार) भर्चुअल माध्यमबाट ब्रिफिङ गरेको छ । कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरूलगायत भारत, बंगलादेश र श्रीलंकाका कम्युनिष्ट पार्टीका

ओलीले महाधिवेशनका प्रतिनिधिहरूलाई चितवनमा रात्रिभोज दिने
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरूलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय
अध्यक्ष पदमा उम्मेद्वारी दिने भिम रावलको घोषणा
काठमाडौ, नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देश, जनता र पार्टीको

एमसीसी बारे छिटो निर्णय लिन अमेरिकाको दबाब
काठमाडौं, नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो

प्रचण्ड र विप्लव बिच भेटवार्ता
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।महासचिव विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन

