राजनीति Archive

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल

काठमाडौं, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए। ‘मेरा साथीहरूले

जनमतसंग्रहको लागी देश ढौडाहमा विद्यार्थीहरु

रुपन्देही, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी जागरण अभियान-२०७८ देशव्यापी रुपमा अघाडी बढाएको छ । ‘वैज्ञानिक समाजवादी व्यावस्था र शिक्षाका लागि जनमतसंग्रह’ भन्ने मुल नाराका साथ देशव्यापी

प्रचण्डलाई मैले हात-साथ दिएँ, तर कुरा बुझेनन् : ओली

पर्सा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको दावी गरेका छन् । पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो दावी गरेका हुन् । ‘प्रचण्डलाई आफूले साथ र हात

कर्णालीका दश जिल्लाका सिडियोलाई विद्यार्थीले बुझाए ज्ञापनपत्र

बिरेन्द्रनगर, कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एकैसाथ ज्ञापनपत्र बुझाइएको छ । विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिहिवार कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ५

विद्यार्थीहरुले गरे प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ

नेपालगन्ज, सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी सङ्गठनले बिहिवार जिल्ला

एमाले अवरोधकैबीच संसद बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

काठमाडौं, प्रनिनिधि सभाको बैठक आज ९बुधबार० पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ, ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा

एमसीसी अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका

कैदीको भेषमै अदालत पुगिन् सूची

यांगुन, गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो