राजनीति Archive

बन्दकर्ताद्धारा कोहलपुरमा कृषि मन्त्रालयको गाडी तोडफोड

काठमाडौं, नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् ।आज विहान बन्दकर्ताले ००१ झ ४०१ नम्बरको गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले ढुंगा

एमसीसीको विरुद्ध ६ राजनितीक दलद्धारा बुधबार नेपाल बन्द आह्वान

काठमाडौं, एमसीसीको विरोधमा ६ दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् ।पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेको हो । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी

प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा परेन एमसिसी

काठमाडौँ, बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन। थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव बैठकको कार्यसूचीमा छ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ।

एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु : प्रधानमन्त्री देउवा

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌मा टेबल गर्न सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको बताएका छन् ।‘हामी एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराउने पक्षमा छौँ, मैले एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको छु,’ मंगलबार

बुधबारको संसद बैठकमा एमसीसी पेश हुन्छः कांग्रेस नेता कोइराला

काठमाडौं, नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । एमसीसी नेपालका

काउन्टर महाभियोग : एमालेले थाल्यो हस्ताक्षर सङ्कलन

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको

जानकी गाउँपालिकामा माओवादी केन्द्रको जनयुद्ध दिवस

नेपालगन्ज, नेकपा माओवादी केन्द्रले २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।आईतवार नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका समितीको आयोजना जनयुद्धको २७ औँ बार्षिकोत्सवको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।कार्यक्रमका प्रमुख अतिथी

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट सुरु

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर

जनयुद्ध दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बाँके, तत्लालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मरण गर्दै बाँकेका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।फागुन १ गतेका दिन जनयुद्धको २७ बर्ष पुग्दैछ । त्यसैको पुर्व सन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट

प्रधानमन्त्री देउवा लगायतका नेताको पुत्ला दहन

बाँके, अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको संसदबाट पास गर्ने प्रयत्न गरिएको भन्दैँ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा लगायतका नेताको पुत्ला दहन गरिएको छ ।शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका ४ को बाँनियाभर चोकमा नेत्र विक्रम