राजनीति Archive

स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केन्द्री कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले केन्द्रीय कमिटीका सदस्यलाई

कुशेमा जनताको सरकार नभएर गुण्डाराज चलिरहेको छ : सचिव थापा

जाजरकोट, कुशे गाउँपालिकामा जनताको सत्ता नभएर गुण्डाराज चलिरहेको नेकपा एमाले निकट युवासंघका केन्द्रिय सचिव राजन थापाले बताएका छन् । नेकपा एमालेद्धारा सोमबार आयोजना गरिएको चुनाव लक्षित कार्यकर्ता भेला कार्यक्रममा सचिव थापाले यस्तो बताएका हुन् । जनताको

अछाम कांग्रेस सभापतिमा पुष्पबहादुर शाह

अछाम, नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह, भरतकुमार स्वाँर र राजन कुँवरमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । स्वाँर

युक्रेनका दुई सैनिकले युद्ध मैदानमै गरे विवाह

किएभ । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् ।

मिलनबिन्दु भेटाउन प्रचण्डलाई सकस

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी गर्‍यो ।\ बैठक स्थगित गरेर विभिन्न विषयमा

रुस युक्रेनबीच तेश्रो चरणको वार्ता सोमबार

काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता

फर्जी भोट खसेपछि नेपाली कांग्रेस निर्वाचन रद्द

बारा, फर्जी मत खसेको भन्दै विवाद बढेपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैयास्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार भएको मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि

सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं, प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव

माओवादी केन्द्रको बैठक २ बजे बस्ने

काठमाडौं, ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको