मुख्य समाचार Archive

अनलाइन कक्षाको शुल्क लिने बाटो निजी विद्यालयहरूलाई खुल्यो

काठमाडौँ, सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरूलाई शुल्क लिने बाटो खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेर अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै निजी विद्यालयहरूले शुल्क

आज बोलाइएको मन्त्रिपरिषद् बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं, आज बोलाइएको मन्त्रिपरिषद् बैठक शुक्रबार सम्मका लागि स्थगितगरीएको छ ।सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद्

तत्काल लकडाउनको विकल्प खोज्न राप्ती उवासंघ ,भालुवाङको माग

दाङ,  राप्ती उद्योग बाणिज्य संघ भालुवाङले तत्काल लकडाउनकाे बिकल्प खाेजी अबिलम्ब व्यापार, व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग गरेकाे छ । संघका अध्यक्ष जगतप्रसाद पाेख्रेलले एक प्रेस विज्ञप्ति जारी गरी लकडाउन गर्नेपर्ने अवस्थामा भएमा संक्रमण फैलिएका

लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन गाउँपालिकाको पहल

काठमाडौं ,भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । गाउँपालिकाले यो विषय आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा समेटेको छ ।‘भारतद्वारा अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले नेपाली

बलात्कारको आरोपमा एक युवक पक्राउ

डोटी , बलात्कारको आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । बिरामी

दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पोखरा, दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ भएका छन्। पक्राउ हनेमा पोखरा महानगर ७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदी रहेका छन् । ३१ र ३६ वर्षीया महिलालाई विभिन्न डर, धम्की तथा प्रलोभन देखाइ

एमसीसी संशोधनसहित अनुमोदन गर्न ओली प्रचण्डको प्रस्ताव

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता संशोधनसहित संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेका छन् । ओली प्रचण्डले स्थायी समितिमा पेश गर्ने

गण्डकीमा फेरि थपिए ७९ जना कोरोना संक्रमित

पोखरा, पाल्पाका ३० सहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश र पाल्पामा स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी

सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण

सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना ङ्क्रमण पुष्टि पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण

समाचारको विषयलाई लिएर राप्ती गाउँपालिकाको पत्रकारलाई वारेन्ट

दाङ, समाचारको विषयलाई लिएर दाङको राप्ती गाउँपालिकामा छलफल भएको छ । गाउँपालिकाले गत भदौ १७ गते नदीजन्य पदार्थ ढुंगा गिट्टी बालुवा उत्खनन संकलन र निकासी गर्ने प्रयोजनका लागि यसले भौतिक, जैविक , सामाजिक वातावरण र आर्थिक