मुख्य समाचार Archive

चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ
हुम्ला, नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

आईपीएलमा सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा
एजेन्सी, युएईमा जारी आईपीएलमा आज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगाशालामा ७ः४५ बजे सुरु हुने भएको छ । अंक तालिकाको छैटौँ स्थानमा रहेको हैदरावादलाई पुछारमा रहेको पञ्जाबले

फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन्
एजेन्सी, बुधबार युरोपेली देश फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेद अन्त्य गर्ने अभियान अन्तर्गत रहेर मुर्तोलाई एक दिन पद हस्तान्तरण गरेकी थिइन ।मुर्तो १६ वर्षकी भइन् । सामान्य परिवारकी

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली

दाङको भालुवाङ क्षेत्र भित्र भइरहेको जग्गा किनबेच तत्काल बन्द गर्न पूर्व मन्त्री शर्माको आग्रह
भालुवाङ , प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा अान्तरिक रूपमा भइरहेको जग्गा किनबेच
भतिजी हत्या आरोपमा काका काकी पक्राउ
रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका
चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो
सुर्खेत, हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख फेलापरेको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएको मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख पनि भेटाएको हो । तीन दिन अघि

सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ता हुदै
काठमाडौं, सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ताहुने भएको छ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी भइरहेको छ ।सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा
बलात्कारको प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ
काठमाडौँ, ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पुरूष पक्राउ परेका छन्। राजधानीबाट एक ४३ वर्षीय पुरुष पक्राउ परेका छन ।पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका(४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी

नारायणीमा गैंडा मृत फेला
चितवन, नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा

