मुख्य समाचार Archive

नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु
नेपालगन्ज, बाँकेको नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको
अब जुम्लामा डिजिटल कर प्रणाली
जुम्ला, जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी,

टर्की र ग्रीसको सीमामा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु
एजेन्सी, टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार

महामारीमा पनि १५ हजार श्रमिकले लिए श्रम स्वीकृति
काठमाडौं, कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा पनि वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको संख्यामा कमी आएको छैन । महामारीकै बीच १५ हजार ९५ जना श्रमिकले विभिन्न मुलुकमा रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको

धानमा मात्र होइन गहुँ छर्ने बेलामा पनि पाएनन् मल किसानले
डोटी, धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित भएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै
काठमाडौ, सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर
काठमाडौँ, चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित

कतारमा १४३ नेपालीले गरे रक्तदान
दोहा, कतारमा १४३ जना नेपालीले रक्तदान गरेका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा हमाद मेडिकल कर्पोरेसनमा १४३ नेपालीले रक्तदान गरेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए

नेपालगन्ज मुस्लिम युवा टाइगर ग्रुपले ‘मोहमद डे’ को अवसरमा गर्यो यस्तो उदाहरणीय काम
नेपालगन्ज, आज मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन धुमधामका साथ मनाएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा निकालिएको र्यालिमा सहभागीहरुलाई नेपालगन्ज मुस्लिम युवा

‘रअ’ प्रमुख गोयलसँग भएको भेटवार्ताको विवरण सार्वजनिक गर : पूर्व राजदूत उपाध्याय
कपिलबस्तु,नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।नेपाल प्रेस युनियन,

