मुख्य समाचार Archive

उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने

सुर्खेत, कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको जनाइएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद्

पूर्व राज्यमन्त्रीसहित १० जना जुवाडे जुवा खालबाट पक्राउ

काठमाडौं, प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त स्वयम्भुका वृत प्रमुख डिएसपी निरञ्जन

तत्कालीन माओवादी जनयुद्धको झल्को दिने बारेकोटको त्यो सहिद गेट

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ३ पहाडा मुल्साम साविकको रोकायगाउँ १ मा रहेको यो गेटले माओबादी जनयुद्धको झल्को दिन्छ । तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सहिदहरूकाे सम्झनामा बनेका यस्ता गेटले  जनयुद्धकाे झल्काे दिने गरेका

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुने, यी हुन् नयाँ बन्ने मन्त्री

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन  । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी रहेकाे स्राेतले जानकारी दिएकाे  छ । स्रोतका अनुसार नयाँ बन्ने

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हाे । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघ्यो

काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार

चिसोका कारण कोरोना सङ्क्रमण थप बढ्न सक्ने, सतर्क हुन जरुरी

काठमाडौँ, देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य

छोराको कुटाइबाट ८५ वर्षीया आमाको मृत्यु

सिरहा, सिरहाको कर्जन्हामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।

१२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या