मुख्य समाचार Archive

महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव अनुमोदन
काठमाडौं, नेकपा नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ । मंगलबार दिउँसो बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदन गरेको हो ।यसअघि बसेको सो समूहको स्थायी समितिको

के कसैले तपाईंलाई मन पराएको छ ? यसरी थाहा पाउनुहोस्
हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने हामी उनीहरुबाट पनि मायाको अपेक्षा गर्दछौ । जसलाई आफुले माया गरेको छ उसबाट मायाको अपेक्षा गर्नु स्वभाविक पनि हो । तर, उसले आफूलाई माया गर्छ वा गर्दैन भनेर कसरी

दश दिन यता उखु किसानहरुको निरन्तर प्रदर्शन
काठमाडौं, उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरुले चिनी मिल सञ्चालकहरुबट
ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष
काठमाडौं, अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको

लेखराज भट्टले भने- सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिन
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने सम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले

प्रचण्ड-नेपाल पक्षको बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्य उपस्थित
काठमाडौँ, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ३१० केन्द्रीय सदस्य उपस्थित भएको दावी गरिएको छ । मंगलबार राजधानीको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा झन्डै ७० प्रतिशत एवं

नेपालमा थप ७२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या
बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त होइनः दाहाल
काठमाडौँ, नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने जनाएका छन् । ६५ प्रतिशत केन्द्रीय सदस्य
प्रधानमन्त्री ओली बनेदेखि नै निरंकुश र तानाशाही शासक बनेका हुनः खनाल
काठमाडौँ, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बनेदेखि केपी ओली निरंकुश, तानाशाहीजस्तो शासक बनेको आरोप लगाएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै भने, पार्टीलाई भऱ्याङ
प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाको प्रतिरुप होः देउवा
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने बताएका छन् । आज मंगलबारबाट सुरु भएको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपि ओलीको संसद विघटनको कदम अधिनायक

