मुख्य समाचार Archive

चीनको सुनखानीमा विष्फोट, २२ मजदुरहरु थुनिए

काठमाडौं,  चीनको एक सुनखानीमा विष्फोट हुँदा २२ मजदुर खानीमै थुनिएका छन् । उत्तर–पूर्वी सानदोङ प्रान्तमा आइतबार विष्फोट भएको र त्यहाँ हालसम्म पनि मजदुरहरु थुनिएको सिन्ह्वाले जनाएको छ । आइतबार स्थानीय समयअनुसार दिउँसो २ बजे विष्फोटन भएपछि

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल

कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौँ, कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो । पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण

मध्यपश्चिम विश्वविद्यालय भ्रष्ट्रचारीको अखडाः अखिल क्रान्तिकारी

सुर्खेत, विप्लवले नेतृत्व गरेको विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम बिश्वबिद्धालय भ्रष्टचारको अखडा भएको आरोप लगाएको छ । सोमबार संगठनको भेरी-कर्णाली ब्युरोको तर्फबाट संयोजक हर्क बहादुर बिकले एक विज्ञप्ति जारी गर्दै नेपालका

ओली आसेपासेलाई चलाउन माहिर छन्ः अध्यक्ष नेपाल

काठमाडौं, नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आसेपासेलाई चलाउन माहिर रहेको जनाएका छन् । सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । कसैले

नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको

हुस्सु नखुलेपछि तराईका जिल्लाहरुको उडान प्रभावित

काठमाडौँ, भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् । भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि

भारतले आइएसआइएसलाई मद्दत गरिरहेको पाकिस्तानको आरोप

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् । इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सुर्खेतमा निकालियो र्‍याली

सुर्खेत, सुर्खेतको बिरेन्द्रनगरमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल र बिर गोर्खाली समुहले र्‍याली निकालेका छन्। सोमबार बिरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु गरिएको उक्त र्‍याली वजार परिक्रम गर्दै पिपल चौतारा पुगेर

भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ

सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय भरत लाल