मुख्य समाचार Archive

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान !

काठमाडौँ, जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको

बाढी–पहिरोमा परेर दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ, असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ

असली रूपान्तरणको खोजी

शेरबहादुर देउवाको दायाँ बायाँ बसेर तर मार्नेहरुले अहिले नेताको विकल्पका ठूल्ठूला गफ दिइरहेका छन् । एमालेमा पनि त्यस्तै स्वर सुन्न सकिन्छ । माओवादी पार्टीले यो वहश सकेर एउटा बाटो तय गरेको छ । जनतालाई भुलभुलैयामा पारेर

लामाे दूरीका सवारीसाधन ३ दिनका लागि बन्द

काठमाडौं । लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो

यसकारण प्रधानमन्त्री कार्कीले दसैँको टीका–जमरा नलगाउने

काठमाडौं , प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन–जी आन्दोलनमा अनेकौँ युवाले ज्यान गुमाउनु परेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टीका-जमरा नलगाउने र नागरिकलाई समेत टीका लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जनाएकी

किन हानियो मध्यरातमा आरजुको भाइको घरमा छापा ?

काठमाडौँ , आइतबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सभापति शेरबहादुर देउवाको साला तथा नेतृृ आरजु राणाका भाइ भूषण राणाको घरमा खानतलासी गर्यो। प्रहरी स्रोतका अनुसार राणाको घरबाट केही कागजात लगिएको छ। राणा भने देश

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्नसमेत रोक

काठमाडौं, सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । आयोगले उनीहरूको राहदानी (पासपोर्ट) रोक्का

शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं,  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा

समाकोट खोलाले बगाउँदा दिदी बहिनीको मृत्यु

खलंगा, जाजरकोट पौडी खेल्ने क्रममा समाकोट खोलाले बगाउँदा एकै घरका दिदी बहिनीको मृत्यु भएको छ। कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो। स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे

पार्टी नेताका सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रले आयोग गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यसका साथै उनले पार्टीका सबै