मुख्य समाचार Archive

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को–को पर्नेछन् ?

काठमाडौं, भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौं,  नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर ब्याटिङ

देशभर मौसम बदली, तराईमा बाक्लो कुहिरो

काठमाडौं,  नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ

पुलिसको सानदार जित

काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो

ट्रम्पविरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह

वासिङट्न, अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय

केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ ।  सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा

लोकगीतमा प्रगतिशीलता भन्ने अन्तक्रियात्मक गोष्ठि सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फाउण्डेसनको सह-आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको

कर्मचारी सरुवासम्बन्धी मापदण्ड स्वीकृत गर्ने कर्णाली प्रदेशको निर्णय

सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरुको सरुवा काजसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो ।  त्यस्तै जुम्लाको तिला गाउँपालिकाको वडा संख्या

संवैधानिक इजलासमा १० अधिवक्ताले गरे बहस

काठमाडौं, संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजको बहस सकिएको छ। शुक्रबार रिट निवेदनको तर्फबाट १० अधिवक्ताले बहस गरेका छन् । शुक्रबार अधिवक्ताहरु नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहाल, शालिकराम