मुख्य समाचार Archive

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको

काठमाडौँ,  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।पछिल्लो २४

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै, भोलि पुन बहस हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा मंगलबारका लागि तय भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

शैक्षिकसत्र जेठ सम्म लम्ब्याउने तयारी

काठमाडौं, कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले

यसकारण अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए ।सोमबार

भरतपुरको सिटीहल र छ लेन सडक प्रधानमन्त्रीले शिलान्यास गर्ने

चितवन,  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन्

प्रचण्डले शिलान्यास गरेको पुल ओलीले उद्घाटन गर्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् । राप्ती गाउँपालिकाको सिसहनिया र

कांग्रेस वरिष्ठ नेता पौडेल पक्षको आज छुट्टै बैठक बस्दै

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज (सोमबार) छुट्टै वैठक बस्दैछ । भोलि (मंगलबार) बस्ने केन्द्रीय समिति बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको पौडेल निकट स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ , सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं,  २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शून्य कोभिडको नीति अवलम्बन

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौँ, नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी