मुख्य समाचार Archive

दुई मुखे सर्प सहित एक पक्राउ
नेपालगन्ज, ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई मुख भएको सर्प सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार प्रहरीले बिशेष सुचनाका अाधारमा नेपालगन्ज उपमहानगरपालिका-२० राझाबाट दुई मुखे सर्प सहित एक जनालाई पक्राउ गरएको हो ।करिव १५ करोडमा

पत्रकार बिधार्थी संगठनद्धारा ३ दिने आधारभुत पत्रकारिता तालिम संचालन
कोहलपुर, पत्रकार बिद्यार्थी सगठन, नेपाल जिल्ला संगठन समिति बाँकेको आयोजनामा तिन दिने आधारभुत पत्रकारिता तालिम सन्चालन गरेको छ । मंगलबार औपचारिक कार्यक्रमको बिच बाँकेको कोहलपुरमा उक्त तालिमको उदघाटन गरिएको हो । पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेका

महिला सामूहिक कृषि खेती कार्यक्रमको उद्घाटन
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतको महिला सामूहिक कृषि खेती कार्यक्रमको आज उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुबेदीले एक समारोहका वीच कृषि खेती कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन

नेविसंघसहित ११ भ्रातृ संगठनको म्याद ६ महिना थप
काठमाडौं , नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६

कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना खोप लगाइने
सुर्खेत, कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली
पशुपतिमा दीप बाल्दैमा ओलीको पाप पखालिंदैन : भीम रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पशुपतिनाथ मन्दिरमा दीप बाल्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाप नपखालिने बताएका छन् । मुगुको गमगढीमा आयोजित पार्टीको विरोधसभालाई सम्वोधन गर्दै नेता रावलले संविधानमाथि लात हानेर संसद् विघटन गरेका

कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मानपदवी दिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र

बाबुद्वारा दुई वर्षीया छोरीको हत्या
बुटवल , अर्घाखाँचीमा एक बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन् । घिमिरेले दुई वर्षीया

यी हुन् कोरोनाविरुद्धको खोप लगाइने काठमाडौंमा १२ अस्पताल
काठमाडौं, कोरोनाभाइरसविरुद्धको बुधबारबाट सुरु गरिने खोप अभियानअन्तर्गत काठमाडौंका केन्द्रहरुमा बुधबार बिहान मात्रै खोप पुर्याइने भएको छ । जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकिएको छ । हाल केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान

खुला विश्वविद्यालय पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना
काठमाडौं, राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीसहित आयोगको सोमबार बसेको इजलासले अध्यक्ष

