मुख्य समाचार Archive

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको

नाइजेरियामा सैनिक विमान दुर्घटना, सबै यात्रुको गयो ज्यान

काठमाडौं, नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सैनिक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका अधिकारीहरुले बताएका छन् । विमानमा कति सवार थिए, खुलाइएको छैन । तर, चालक दलका सदस्यसहित कम्तिमा

कोरोना उपचारमा खटिनेले भत्ता पाएनन्, मन्त्रालयमा बस्नेले भने थरीथरी भत्ता बुझे

काठमाडौं,  काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्ता समेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।मन्त्रालयका कर्मचारीले

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

काठमाडौं, सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा योजनाका नाममा छुट्टाछुट्टै हिसाबले श्रमिकबाट उठाए पनि त्यसको

विप्लव सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन परेन : प्रधानमन्त्री ओलि

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका छन् । पाँचौं इन्द्रदह पर्यटन उत्सवलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री

ओलि पक्षले आफुलाई जिल्ला कमिटीमा राखेको प्रति वडाध्यक्ष गुप्ताको आपत्ति (विज्ञप्ति सहित)

बाँके, आफुलाई केपि ओलि समुहको नेकपा जिल्ला समितीमा मनोतित गरेको भन्दै जानकी गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष चन्द्रिका प्रशाद गुप्ताले आपत्ति जनाएका छन् ।शनिबार वडाध्यक्ष गुप्ताले एक विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति बिनानै ओलि समुहले

भागरथीको न्यायको लागि अखिल क्रान्तिकारीले गर्यो दिप प्रज्वलन

नेपालगन्ज, सरकारले प्रतिवन्ध गरेको विप्लव नेकपाको भातृ संगठनको बाँके अखिल (क्रान्तिकारी) बाँकेले भागरथी भट्टको न्यायको लागि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।आइतवार संगठनको बाँके जिल्ला समितीले भागरथी भट्टलगायत देशैभरका बलात्कार र हत्या गरिएकाहरुको न्यायको लागि

भाञ्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ

धनुषा, आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा

प्रचण्ड-नेपाल पक्षीय प्रेस संगठनको पुनर्गठन

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ।गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रेस संगठनको नयाँ नेतृत्व चयन गर्दै पुनर्गठन गरेको हो । संगठनको संयोजक महेश्वर दाहाललाई यथावत् राखेर इन्चार्ज र सह-इन्चार्ज तथा

नेपालमा थप ८० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८० जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ