मुख्य समाचार Archive

गृहमन्त्री थापाको पनि खोसियो सांसद पद

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको पत्र संसद सचिवालयलाई पठाएको छ ।माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट

सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएका छन् ।पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र

मन खुलाएर बजेट निर्माण गर्न सकिने स्थिति छैनः अर्थमन्त्री

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका

यी निःशुल्क नम्बरमार्फत लिनुहोस टेलिकमको सेवा

काठमाडौं, अब विभिन्न नम्बरहरु डायल गरी नेपाल टेलिकमका सेवाबारे जानकारी लिन तथा गुनासा राख्न सकिने भएको छ।कम्पनीले उपलब्ध गराएको १९१, १९७, १९८ र १४९८ नम्बरहरु मार्फत टेलिकमका विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सकिने भएको हो।

अपर सोलुले आइपिओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमती

काठमाडौं, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा

विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनजस्तो देखिने पहेंलो धातुसहित एक युवक प्रकाउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति विमानस्थलको भन्सारबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने

काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौं, काठमाडौं आज बिहान पनि विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ। वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको छ। हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै

वाइसीएल बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको सहायक संगठन (वाइसीएल) बाँकेद्धारा नरैनापुरका आगलगी पिडितलाई राहत वितरण गरेको छ ।सोमबार बाँकेको नरैनापुर गाउँपालिका वडा न.४ खोदवाका कुल १२० आगलगि पीडित घर परिवारलाई उक्त राहत बितरण गरेको हो ।

नेकपाका नेता पुनद्धारा अछाम अस्पतालका विरामी संग भेट

अछाम, नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अोम प्रकाश पुन(निर्माण))ले अछाम अस्पतालमा रहेका विरामीहरु संग भेट गरेका छन ।पार्टीका तत्कालीन सेती-महाकाली इन्चार्ज समेत रहेका पुनले मंगलबार मंगलसेन स्थित जिल्ला अस्पतालमा रहेका विरामीहरु संग

वृद्धा आमाको बेवास्ता गर्ने सन्तान पक्राउ

काठमाडौँ,८४ वर्षकी आमाको बेवास्ता गरेको अभियोगमा राष्ट्र बैंकका निर्देशक प्रहरी नियन्त्रणमा परेका छन्।ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी