मुख्य समाचार Archive

विप्लव नेकपाले भन्यो- बाँके जिल्लालाई स्वास्थ्य आपत्काल घोषणा गर
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले जिल्लालाई स्वास्थ्य आपत्काल घोषणा गर्न सुझाब दिएको छ। सोमबार पार्टीको तर्फबाट बाँके जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार तथा सरोकारवाला निकायलाई सुझाब

नेपालमा थप ९२४७ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको छ।कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ।पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने
सुर्खेत,कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो।प्रदेशका डोल्पा,मुगु र हुम्लाका जटिल प्रकृतिका

बाँकेमा पुन लम्बियो निषेधाज्ञा
नेपालगन्ज,बाँके जिल्लामा पुनःजेठ १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार वैशाख १३ गतेदेखि पहिलो पटक जारी गरेको निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण नियन्त्रण नभएकोको कारण पुनः
बाँकेमा पाटेबाघ मृत अव्यवस्थामा भेटियो
नेपालगन्ज,बाँके जिल्लाको एक सामुदायिक वनमा वयस्क अवस्थाको एक भाले पाटे बाघ मृत अवस्थामा फेला परेको छ।बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर-५ स्थित गोकुल सामुदायिक वनको खण्ड ५ मा पर्ने खैरी वन क्षेत्रमा मृत अवस्थामा रहेको अन्दाजी १०

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना
कोहलपुर,बाँकेमा अक्सिजन सिलिन्डर बोकेको जिप दुर्घटना भएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको उक्त जिप दुर्घटनामा भएको हो। नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको स्थानियले बताएको छन्।प्रहरी अस्पताल नेपालगन्जबाट

कुशेको दम्दालामा सम्पुर्ण स्थानियमा ज्वरो र रुघाखोकी
जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा सिङ्गो गाउँका मानिस बिरामी परेका छन्।ज्वरो आउने,रुघाखोकी लाग्ने,छाती दुख्ने,टाउको दुख्ने लगायतका लक्षणसहितका बिरामी देखिन थालेका छन्। स्थानिय कमल थापाका अनुसार गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी तिब्र रुपमा बढिरहेको र प्रत्येक घरमा बिरामी

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
काठमाडौं,नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ।कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनैपनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी
मौसममा बदली,वर्षाको सम्भावना
काठमाडौं,पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ।चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग,पूर्वानुमान महाशाखाले बताएको छ। चक्रवात

कर्णाली सरकारका नियुक्त दुई मन्त्रीले खाए सपथ
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।नवनियुक्त आर्थिम मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद

