मुख्य समाचार Archive

सल्यान बस दुर्घटना अपडेट : मृतक १२ मध्ये १० को सनाखत
सल्यान, सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा सल्यानको

सल्यान बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो
सल्यान, सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला
काठमाडौँ, इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ ।
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१

गुडिरहेको बसले देउसी टोलीलाई दियो ठक्कर, दुई जनाको मृत्यु, ८ गम्भीर घाइते
मकवानपुर, हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडक खण्डमा गुडिरहेको बसले देउसे टोली किचेको घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए । घटनामा ८

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु
मोरङ, ग्रामथान गाउँपालिका–२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा कटहरी
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं, हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि

स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा

चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ : उपराष्ट्रपति पुन
काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने मद्दत पुर्याउने छ : राष्ट्रपति भण्डारी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति

