मुख्य समाचार Archive

पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै भारत
काठमाडौं । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ । राजधानी दैनिकमा समाचार

स्थानीयले संरक्षण गरिरहेको कञ्चनजङ्घा क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने
काठमाडौं । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग

खाग पनि नक्कली
काठमाडौं, प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको

बागी उठ्नेलार्इ एमालेले पार्टीबाट निलम्बन गर्ने
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र

आकाशमा दिनहुँ खतरनाक बादल मडारिँदै
काठमाडौं, हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् । आजको नागरिक दैनिकमा खबर छ– तपाईलाई थाहा

कसले चलाइरहेको छ देश ?
काठमाडौं, देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई पनि कार्यबाहक नदिई चीन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक

बेलायत आक्रमणः बर्मिंघममा प्रहरी छापा, ७ पक्राउ
एजेन्सी, बेलायतमा संसद भवन अगाडि भएको हमलामा संलग्नता भएको आशंकामा प्रहरीले वर्मिघम शहरबाट केहीलाई गिरफ्तार गरेको छ । सुरक्षाबलले पसलको एक छतबाट दोस्रो तलामा रहेको एक फ्ल्याटमा छापामारेको छ । बीबीसीका अनुसार उक्त छापामारीको सम्बन्ध लण्डनमा

पूर्वसांसदको गोली हानी हत्या
एजेन्सी, युक्रेन, रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ । कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक

यस्तो रहेछ जुजुभाइले यसपालि जिब्रो नछेड्ने, कारण
काठमाडौं ,आठ बर्ष देखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने भएका छन् । आजको नागरिकमा खबर छ । ‘यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँ’, उनले भने ‘विशेष कारण मैले

चीन उड्नुअघि प्रधानमन्त्रीलाई अाेलीले भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’
काठमाडौं , साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले पहिले सरकार र मधेसी मोर्चाबीच