मुख्य समाचार Archive

प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता
काठमाडाैँ,प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले आज, १७ वैशाख अपराह्न कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा कांग्रेसका १८९ र माओवादी

अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ
अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ । पीडा लुकाएर बेग्लै जिन्दगी बाँच्नुपरेको छ” पूर्व लडाकु रिता लामिछाने भक्कानिदै भन्छिन् ।बारा डुमरवानाकी लामिछाने विगतलाई सम्झनै चाहानन भन्छिन् “अयोग्य भएर घर जानुभन्दा त नारायणी नदीमा हाम फालूँ कि जस्तै

‘मिलाउँला नि यार’ भन्दै बालकोटबाट फर्किए देउवा
काठमाडौं, पार्टी भित्रका तीनवटै मुख्य गुटका नेतालाई सँगै लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनमा सहयोग माग्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा संशोधनबारे ओलीको प्रतिवादपछि ‘मिलाउँला नि’ यार भन्दै फर्केका छन् । कांग्रेस भित्रको सबै

एनसेलको अटेरी
एनसेलका प्रमुख कार्यकारी सिमोन पार्किन्स १ वर्षमै जिम्मेवारीबाट मुक्त हुँदैछन् । सूत्रका अनुसार उनले पदबाट राजीनामा गरिसकेका छन् । पार्किन्स टेलियाबाट एनसेलको व्यवस्थापन एक्जियाटाले लिएपछि गतवर्षको अप्रिलमै एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनको राजीनामा

नौ महिनादेखि आधा पेट यी विद्यार्थी
काठमाडौं, सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने

बैज्ञानिक सिमांकन एउटै गाउँ दुई प्रदेश !
काठमाडौं, रुकुम स्यालापाखा–२ भुरुंगाका गणेश रावल अन्य गाउँलेसँगै दसपटक जति तत्कालिन जिल्ला विकास समिति धाए । जिल्लामा क्रियाशील राजनीतिक दलको सहमतिमा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सच्याउन आग्रह गर्दै भुरुंगाबासीका तर्फबाट ज्ञापन बुझाए ।

सैन्य ‘कू’ मा संलग्न चार हजार कर्मचारी बर्खास्त
एजेन्सी,टर्कीमा असफल सैन्य ‘कू’ मा संलग्न थप ४ हजार सरकारी अधिकारीलाई बर्खास्त गरिएको छ । बर्खास्त गरिएकाहरुमा १ हजार न्याय मन्त्रालयका, यतिकै संख्याका सेना र सय भन्दा बढी एअर फोर्सका पायलट रहेको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानलार्इ एक्लाउने भारतीय योजना भुटानद्धारा अस्वीकार,
काठमाडौं, क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो

कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट नै तीन भारतीय सैनिकको हत्या
एजेन्सी,भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिन पछाडि भएको हो। सैनिक

मौसम परिवर्तन : देशभर एकसाथ असिना,पानी
काठमाण्डौ, अकस्मात मौसम बदली हुँदा शनिबार राजधानी काठमाण्डौलगायत देशभर पानी परेको छ । पानी परेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको महसुस भएको छ । तापक्रम धेरै तल नझरे पनि पानी परेका कारण वैशाख मध्यतिर पनि काठमाडौँ उपत्यकामा