मुख्य समाचार Archive

यस्तो छ नेपालमा पुरूष वेश्याको संजाल,करीब २० हजार पुरुष वेश्याबृतीमा संलग्न
नेपालमा २ लाख यौन व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् ।

दलहरूका घाेषणपत्र चुनावी कर्मकाण्डी र झुटको पुलिन्दा मात्रै
चुनाव स्थानीय तह । केन्द्रमा रहेको अधिकार गाउँमा लैजानु नै संघीय शासन प्रणालीले बोकेको मुख्य चुरो । तर दलहरुले भोट तान्न ल्याएका दलीय संकल्प पत्र हेर्दा लाग्छ– उनीहरु बालुवाको दाम्लो बनाएर हावाको झोलुंगोमा झुलेर विकासको लोरी

संकटकालझै सरकार दमनमा उत्रिए,प्रतिकारमा उत्रन बिप्लवको अपिल
काठमाडौं, देशभर सरकारले संकटकालमा जस्तै अाफ्ना नेता कार्यकर्तालार्इ विनाकारण गिरफ्तार गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारप्रति कडा अाक्राेश व्यक्त गरेका छन् । अाइतबार एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले संविधानकाे उल्लंघन गर्दै

जब कार्की अदालत पुगिन्…….
काठमाडौं,महाअभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालत फर्किइन्, तर उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा विहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९

सुविधाविना स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने अवस्थाकाे सिर्जना
काठमाडौं, १९ वर्षपछि चुनिँदै गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले सेवासुविधाविना नै स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आगामी ३१ वैशाखमा पहिलो चरणको स्थानीय निर्वाचनपछि प्रदेश ३, ४ र ६ का २ सय ८३ वटा स्थानीय

महाभियोग प्रकरणबारे आ–आफ्नो गोप्य रणनीति
काठमाडौं,प्रधानन्यायाधीशको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिपरे पनि ध्रुवीकृत राजनीतिका विभिन्न पक्षहरूले आफ्नो रणनीति भने गोप्य नै राखेका छन् । महाभियोग संसद्को प्रक्रियामा गइसकेको घोषणा आइतबार

ठमेलबाट दीपक मनाङे समातिए
काठमाडौं ,चर्चित गुण्डा नाइके दीपक मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे

‘गरिब’का नाममा ग्वामग्वामी
श्रम समितिका सभापति प्रभु साह म्यानपावर कम्पनीका दलालको चंगुलमा कसरी फसेका छन् भने सात पुस्तालाई पुग्ने एकैचोटि स्वाम्म ! रोजगारीका लागि मलेसिया जाँदा पाँच वर्षअगाडि प्रतिकामदारले भिसा प्रोसेसिङको नाममा जम्मा सात सय तिरे पुग्थ्यो । प्रभु

मान्यमाथि नै यत्रो मनपरी ?
गर्नुपर्ने काम छाडेर अरू नै धन्दामा लाग्दा कमरेडहरूको रुवाबासी छ अचेल । दश लाख रुपैयाँ ठगीमा परेपछि पूर्वसांसद मीना शाही आफ्नो पैसा उठाइदिनुपर्यो भन्दै नेतादेखि प्रहरीसम्म गुहार्दै हिँड्न थालेकी छन् । कीर्तिपुरको चाल्नाखेलस्थित ५ आना १

गठबन्धनबाट यादवलाई हटाइयो
काठमाडौं,मधेसको माग पुरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहधागी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरी निष्कासन गरेको छ । तर मोर्चाले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन भने,