मुख्य समाचार Archive

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम
काठमाडौं , निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र

भोट कसलाई ? टेलिफोन टावर बनाउनेलाई !
जाजरकोट, साविकको राम्दा–४, रोलीका नरबहादुर ध्यार स्थानीय तहको पुनर्संरचनापछि नगरवासी भएका छन् । अहिले उनी त्रिवेणी नलगाड नगरपालिकाका स्थायीबासिन्दा हुन तर उनको गाउँमा न बिजुली छ न त सञ्चार सुविधा नै । जाजरकोट–डोल्पा बाटोले गाउँलाई छाएको भए

प्रधानमन्त्रीले भने- कमल थापा नै दोस्रो वरीयतामा
काठमाडाै,माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति

अझै एक वर्ष धुलाम्मे काठमाडौं !
काठमाडौं , मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप

वरिष्ठ नभएकाे झाेकमा निधिको राजीनामा
काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनोपचारिक छलफल गर्दै

नेता तथा कार्यकर्ताहरू यसकारण मन्त्रालय धाउन थाले
काठमाडौ , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ सडक निर्माण र मर्मतका लागि दैनिक पाँच सयभन्दा बढी निवेदन पर्ने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरिरहेकै बेला आफ्नो क्षेत्रमा बजेट पार्न राजनीतिक दलका कार्यकर्ता

म्यादीमा जागिर खान खोज्दा खोरमा
काठमाडौं ,रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता

के हो हाकिम साप ? बच्चा पाउनासाथ जागिर चट्
परोपकारी र मानवीय संस्थाको रूपमा परिचित रेडक्रसभित्र मानवता, निष्पक्षतालगायत सात सिद्धान्तको खिल्ली उडाउँदै कर्मचारीको नियमित शोषण हुँदा आतंक फैलिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनका प्रमुख रमेशकान्त पौडेलको कारण कर्मचारी ‘बोलबोल मछली मुख भरि पानी’को

जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति

जन्ती र मलामी बोक्नमै संसदका गाडी व्यस्त
काठमाडौं ,व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको खबर आजको राजधानीमा छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि