मुख्य समाचार Archive

दलहरूका घोषणापत्र निल्नु न ओकल्नु

स्थानीय चुनावमा उत्रिएका प्रमुख दलहरुका लागि आफ्नै चुनावी संकल्प पत्र निल्नु न ओकल्नु भएको छ । चुनाव स्थानीय, प्रतिवद्धता राष्ट्रिय भएपछि त्यसको प्रत्यक्ष असर उम्मेद्वारहरुले झेलिरहेका छन् ।    यो चुनावपछि सिंहदरवारको अधिकार गाउँ पुर्याउने उनीहरुको

नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार

केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् ।  समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै

 एजेन्सी,  दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । कार्यकाल पूरा गनुअघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाईपछि नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको हो । निर्वाचनमा

दीपक मनाङे जेलबाट पाँच दिनमा छुटने

काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको

अब कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने

काठमाडौं, मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल

मधेसमा चुनाव हुन नदिने चेतावनी

वीरगन्ज,वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत

भारतसँगको सीमा बन्द

काठमाडौं ,पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पहिलो

चीनको ‘वान वेल्ट वान रोडमा’ हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौं ,सरकारले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपाल यही हप्ता सदस्य बन्ने भएको हाे  ।मन्त्रिपरिषद्को सोमबार

यस्तो छ नेपालमा पुरूष वेश्याको संजाल,करीब २० हजार पुरुष वेश्याबृतीमा संलग्न

नेपालमा २ लाख यौन व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् ।

दलहरूका घाेषणपत्र चुनावी कर्मकाण्डी र झुटको पुलिन्दा मात्रै

चुनाव स्थानीय तह । केन्द्रमा रहेको अधिकार गाउँमा लैजानु नै संघीय शासन प्रणालीले बोकेको मुख्य चुरो । तर दलहरुले भोट तान्न ल्याएका दलीय संकल्प पत्र हेर्दा लाग्छ– उनीहरु बालुवाको दाम्लो बनाएर हावाको झोलुंगोमा झुलेर विकासको लोरी