मुख्य समाचार Archive

विप्लवका कार्यकर्ता थुनिँदा वैद्यको कडा आपत्ति

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ । चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ । चुनावमा भाग लिनु

‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

बैतडी, दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज)

आतंककारीसँग सम्बन्ध रहेको भन्ने आरोप आधारहीन : कतार

दोहा, आतंककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ । कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले

किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं ,सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन् । नेपाल स्थित विदेशी कुटनितिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो

साततले दरबार चीनले बनाईदिने

नुवाकोट, भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण

दुबई र भारतबाट नेपालमा कल बाइपास

काठमाडौं, प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको खबर आजको नागरिकमा छ । अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको

श्रीमतीको अनुहारमा तातो तेल खन्याएर श्रीमान् फरार

दोलखा, दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

के.आई सिंहको भूतबाट आत्तिदै भारत

नेपालमा बढ्दो भारतीय ज्यादतीका विरुद्धमा उभिएका आएका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मी सिधैं नेपाल छिरेर गुण्डागर्दी र अपहरण कार्य जारी राखेका छन् । दिल्लीका लागि काम गर्ने नेपालको सुरक्षा एजेन्सीका कारण दोषी भारतीय सुरक्षाकर्मीमाथि नेपाल सरकारले कडा कारवाही

सशस्त्र प्रहरीमा पाँच अर्ब घोटाला काण्ड

काठमाडौं,आर्थिक वर्षभरिमा गएको खर्चको प्रमाणिकरण गर्ने सरकारी निकाय महालेखा परिक्षकको कार्यालयको गत आबको अडिट रिपोर्टमा सशस्त्र प्रहरी बलमा पाँच अर्बको खर्च प्रमाणि गर्न नसकेको उल्लेख गरेपछि सशस्त्र प्रहरीबलभित्र हलचल मच्चिएको छ । यसअघिका पूर्व आईजीपीहरु कोषराज

फ्रि तिब्बतपक्षधर देउवा बने प्रधानमन्त्री नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध धुमिल बन्दै

यसअघि तीन पटक नेपालको प्रधानमन्त्री हुँदा गरेको विवादास्पद काम, भारतमा बसेर चीन विरोधी गतिविधि गर्दै आएका दलाई लामासँगको शंकास्पद सम्बन्ध आदि कारणले आजबाट मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित शेर बहादुर देउवाको सत्तारोहरण नेपाल र नेपाली जनताको