मुख्य समाचार Archive

आयल निगमले बोनस बाँड्न नमिल्ने

काठमाडौं,संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको

इङल्यान्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी,आयोजक इङल्यान्डलाई ८ विकेटले हराएर पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ। हसन अलीले केवल ३५ रन खर्चिएर ३ विकेट लिएको खेलमा पाकिस्तानले इङल्यान्डलाई २ सय ११ रनमै समेटेको थियो। अन्तिम बलअघि नै अलआउट भएको

कर्णाली राजमार्गमा भयानक दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

कालिकोट,कालिकोटको जीतेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठवीस नगरपालिका ४ नैनलदेव मन्दिर नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा घाइते भएका एक व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या १२

काठमाडौंका कर्मचारी सबैभन्दा घुस्याहा

काठमाडाैँ,सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ। त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ। नापी र मालपोत कार्यालय भ्रष्टाचारको अखडाका रूपमा पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको

भारतलाई उछिन्दै नेपालको आर्थिक वृद्धिदर ह्वात्तै बड्याे

काठमाडाैँ,सन् २०१७ (आर्थिक वर्ष ०७३-७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर

राजपाको किल्ला मानीने सर्लाहीमा उपेन्द्र यादवको इन्ट्री

सर्लाही ,राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो सर्लाही। उनीहरु तीनै जनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी

किन बने देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार ?

काठमाडाैँ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको

गरीबी र आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो

सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन्।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो। आरन पेसा

सर्वोच्चद्वारा पार्वतीको रिट खारेज

काठमाडाैँ,वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

जिशिका खारेज हुँदै

काठमाडाैँ,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने अधिकार स्थानीय तहलाई दिएपछि प्रधानमन्त्री कार्यालयले ती निकायमा तत्काल कर्मचारी