मुख्य समाचार Archive
राजधानीमा भित्रियाे कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु
केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको खबर आजको नेपाल समाचारपत्रमा छ । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग
र’को एजेण्ड भनी धम्क्याउँदै उद्योगपतिसँग रकम माग्ने गिरोह पक्राउ
भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक
विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ
गोपाल खड्काले यसरी गरे आयल निगममा २० करोड अनियमितता
करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास
अझै रोकिएन तातोपानीमा पहिरो
सिन्धुपाल्चोक – पहिरोले बाह्रबिसे लार्चा सडकखण्ड आवतजावतका लागि निकै जोखिम बन्दै गएको छ । लगातारको बर्षाले पहिरो झर्ने क्रम नरोकिँदा जोखिम बढेको खबर आजको कान्तिपुरमा छ । भूकम्पले क्षति पुर्याएको माथिल्लो भागबाट बर्षा भएसँगै पहिरो झर्ने
डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’
सरकारी चिकित्सक संघ (गोडान)ले एक सय प्रतिशत प्रोत्साहन भत्ता नभएसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवामा काम गर्न बाध्य नहुने जनाएको छ । सरकारले सहमति गरे अनुसार २०७४ सालदेखि सय प्रतिशत प्रोत्साहन भत्ता सुनिश्चित
अबैध पुस्तक छाप्दा करोडौं घाटामा साझा
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग रुपमा संस्थालाई कराोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ । शर्माले कक्ष ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक
ग्रिनकार्डधारी पाईलटलाई मासिक १० लाख
नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको मिलेमतो मा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलाशा भएको छ । विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक
भ्याट छल्नेलाई नै कर मिनाहा…
राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन्दै
प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी
प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक

