भारतकाे नयाँ दिल्लीमा ६ बर्षपछि नेपाल भारत विधुत बैठक बस्दै

नेपाल भारत विधुत आदानप्रदान समितिको ११ औं बैठक ६ बर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ ।

विधुत आयात र विधुतको मुल्य तोक्ने जिम्मेवारी पाएको यो निकायको बैठकमाा नेपालले विभिन्न चार प्रस्ताव गरेको छ ।

भारतको केन्द्रीय विधुत् प्राधिकरणले आगामी बुधबार साउन २५ मा बैठकका लागि प्रस्ताव गरेकोमा नेपाल विधुत प्राधिकरणले आगमी साउन २३, २४ र २५ गते बस्नसकिने प्रस्ताव थियो ।, यो खबर आजको कारोवारमा छ ।