मुख्य समाचार Archive

सिंहदरबारकै अगाडि स्मार्ट पेट्रोल पम्पका नाममा यसरी बन्दैछ भारतीय आर्मीको अखडा

नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर वर्तमान सरकारलाई समेत भूमरीमा पार्ने रणनीति अख्तियार गरेका छन् । काठमाडौं । नेपाल आयल निगमका कार्यकारी गोपालबहादुर खड्काले तत्कालिन आपूर्तिमन्त्रीहरुलाई पेट्रोलियम पदार्थको चास्नी चुसाएर

भरतपुर १९ मा फेरि मतदान

सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ ।भरतपुर १९ मा गणनाका क्रममा

सर्वोच्चको आदेशप्रति एमालेको कडा टिप्पणी

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वार्ड नं. १९ मा फेरि मतदान गराउन दिएको आदेशप्रति नेकपा एमालेले कडा टिप्पणी गरेको छ । सर्वोच्चको यो फैसलाले राज्यमा नागरिक सर्वोच्चता र जनताको जनमतलाई अपमान गरेको भन्दै एमालेले यो आदेश

मन्त्रिपरिषदबाट यसरी गोप्यरुपमा राजपाको माग पूरा गर्दै सरकार

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउनका लागि मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम अगाडि बढाएको छ । साउन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले नौजनालाई सहिद पनि घोाषणा गरेको छ । राजपा नेपालले

किन ओइरिदै छन चीन र भारतका कुटनीतिज्ञ एकाएक लुम्बिनीमा ?

चीन र भारतबीच सीमा विवाद चर्किरहँदा यता नेपालमा भने दुबै देशका कुटनीतिज्ञ एकाएक लुम्बिनीतिर ओइरिन थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुबै देशका कुटनीतिज्ञहरुदेखि दुबै देशका माथिल्लो ओहोदाका अधिकारीहरुले निरन्तर लुम्बिनी पुग्दै फर्कदै गर्ने गरेका

नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा प्रवेशको अन्तिम तयारीमा

नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले माओवादी केन्द्रमा प्रवेशको तयारी गरेका छन् । पार्टी संयोजक डा. बाबुराम भट्टराई उल्टो बाटोमा हिँडेको भन्दै ६ बुँदे फरक मतसहित प्रवक्ता देवकोटाले राजिनामा दिएका थिए ।

दार्जिलिङमा अान्दाेलन झन अाक्रामक बन्दै प्रहरी चौकी कब्जा, एक अान्दोलनकारी घाइते

गोर्खाल्याण्‍डको माग राखि दार्जिलिङमा जारी अान्दोलन झन् झन् सशक्त बन्दै गएको छ । पश्चिम बंगाल सरकारले दार्जिलिङमा नाकाबन्दीका साथै अघोषित संकटकालको प्रभाव नगरी अान्दोलन झनझन् अाक्रामक हुँदै गएको छ । इन्टरनेट सेवा बन्द भएकाले त्यहाँ के

कमिसनमा कुरा नमिल्दा वामदेवले नखोलेको ठमेल प्रभाकरले यसरी खोल्दै….

रात्रीकालिन व्यवसायीले पटक पटक माग गरेपनि २४ सै घण्टा नखुलेको ठमेल अबको १५ दिनभित्र खुल्दैछ । काठमाडौंको ठमेल-दरबारमार्ग रातभरी खुला राख्न अावश्यक सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार समेत गरिसकेको

श्रीमतीकाे लागि पाँच दिनदेखि ससुरालीमा अनशन…

पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन्। यो खबर देवेन्द्र बस्न्यातले आजको नागरिकमा लेखेका छन्। अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा

विवादको चाैतर्फी घेरामा आईजीपी अर्याल…..

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने ।गृह मन्त्रालयले लामालाई काजमा