मुख्य समाचार Archive
बाहिरिदै फाइनान्स समूहबाट नागरिक लगानी कोष
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर
प्रधानमन्त्री देउवाकाे सुझाव बिपरीत राष्ट्रपति युएई भ्रमणमा
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको
सुरक्षा चुनौती थपिएको बहानामा दमनमा उत्रिदै सरकार, विशेष निगरानी बढाउन निर्देशन
सुरक्षा चुनौती थपिएको बहानामा सरकारले दमनकाे रणनिति अबलम्बन गरेकाे छ । पछिल्लो समय उम्मेद्वारहरुमाथि आक्रमण बढेपछि सरकारले सुरक्षा सतर्कताकाे नाममा दमन बढाउने भएको हाे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको
यसरी गरिदैछ आचारसंहिताको उल्लङ्घन – बाँड्न थालियो करोडौं रुपैयाँ
पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखाैँ रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको
अब अनुराधा कोइराला कांग्रेसकी कार्यकर्ता
माइती नेपालकी संस्थापक अनुराधा कोइराला कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कोइरालालाई पार्टीमा स्वागत गरे । चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय
यसरी मतदाताकाे अाँखामा छाराे हाल्दै भोट माग्छन नेताहरू
कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। अरूबेला सिन्काे नभाच्ने नेताहरूले निर्वाचनकाे बेला अाएर गार्इ समेत दुअन लाग्नुलार्इ स्थानियबासीले जनताकाे अाखामा छाराे हाल्ने बहाना भएकाे बताएका
बर्षमान पुनमाथि फेरि आक्रमण, प्रहरीद्वारा हवाइ फायर
पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि आइतबार पनि आक्रमण भएको छ। रोल्पाबाट प्रतिनिधि सभा सांसद उम्मेवादर पुनलाई चुनावी कार्यक्रममा जान लाग्दा दुई खोली गाउँपालिकाको चिउरी खोलामा ढुंगा प्रहार भएको हो। रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब
यु-१९ युथ एसियाकपमा नेपालको ऐतिहासिक जित, भारत १९ रनले पराजित
१९ वर्षमुनिको युथ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ । कुनै पनि तहको क्रिकेटमा
तनावमा ओली
एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन् । उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अकार्तिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा छन् । यसै कारण ओली यसपटक
आरोप प्रत्यारोपकाे उत्कर्षमा दलहरू
निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका दलहरु चुनावी एजेन्डाभन्दा पनि आरोप प्रत्यारोपमा उत्रिएका छन् । मंसीर १० र २१ गते हुने निर्वाचनका लागि मुख्य शक्ति बाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ । कांग्रेसले

