मुख्य समाचार Archive
निरूता
यि परदेशी मान्छेको फन्दामा नपर है निरूता पछि धोका पाउलिस् । यि एनजीओमा काम गर्ने मान्छेहरूको के भरोसा नयाँ नयाँ कार्यक्रमहरू ल्याएर कति गाउँ चहार्दै हिँड्छन् । आज हाम्रो गाउँमा च्याउ खेतीको तालिम दिन आएका छन्
ककनीमा पूर्वअर्थमन्त्री डा.रामशरण महतको गाडीमा बम प्रहार
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महत सावर गाडी एम्बुसमा परेको छ । नुवाकोटबाट उम्मेदवार बनेका महत घरदैलो कार्यक्रम सकेर फर्किंदै गरेका बेला आज (शुक्रबार) बिहान ककनीमा उनी सावर गाडी अज्ञात समुहले
जनार्दन शर्मा प्रभाकरमाथी सहिद परिवारद्वारा जुत्ता प्रहार
माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत
‘चिनीयाँ आउट भारतीय इन’
। १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी
यसरी समातिए वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे
अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो
गोरखा पुगेर ओली र प्रचण्डको बाबुरामलार्इ यस्ताे भने
एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन्
साउदी अरेबियामा नेपाली युवाले रोजगारी गुमाउने
नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो । यो निर्णयबाट तुलनात्मक रुपमा
डोल्पामा विप्लब माओबादीले टाँस्यो उम्मेद्वारको घरमा कालो झण्डा
डोल्पाका सम्पुर्ण प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्वारको घरमा आसन्न चुनाव बहिष्कार गरौं लेखिएको कालो झन्डा टाँसिएको छ । सदरमुकाम दुनैको नै सुरक्षा ब्यवस्थालाई ठाडो चुनौती दिँदै नेकपाका कार्यकर्ताले दुनैमा घर भएका उम्मेद्वारहरुको घरमासमेत चुनाव बहिष्कार गरौँ लेखिएको
तलब माग्दै शिक्षकहरु गाउँपालिका धर्नामा
तलब माग्दै आन्दोलनमा उत्रिएका सर्लाहीका शिक्षकहरुले वुधवार आ–आफ्नो क्षेत्रका गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । गत साउन महिना देखिको तलब र चाडपर्व खर्च नपाएको भन्दै जिल्लाको कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका शिक्षकहरु हिजोदेखि आन्दोलनमा उत्रिएका
यसरी जलायाे नेकपाले मतदाता शिक्षा सामाग्री
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको खारेजीको विरोधमा रहेका नेकपाका कार्यकर्ताले बुधबार हिमा गाउँपालिका २ रनुखानागाउँबाट निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षाका

