मतदान सुरू भएसँगै गोरखाको कालिका मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट

पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् ।

 

यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ ।

पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट भएको मतदान केन्द्रमा पुगेका एक मतदाताले बताए ।