मुख्य समाचार Archive

नेपाली भूमिमा भारतीयले यसरी बसाए बस्ती
मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् । जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी

भारतका लागि नेपाली राजदूत उपाध्यायले राजीनामा बुझाए
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा पत्र सरकार समक्ष बुझाएका छन् । शुक्रबार दिउँसो परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत् राजदूत उपाध्यायले राजीनामापत्र बुझाएका हुन् । ‘परराष्ट्रमन्त्री मार्फत् मैले प्रधानमन्त्री समक्ष राजीनामापत्र पेश गरेको छु’, राजदूत उपाध्यायले

न्यायका लागि देवी देऊताको गुहार
छिटो छरितो न्याय पाउने आसले अहिले पनि ग्रामिण भेगका सर्बसाधरण आफुले मान्दै आएको देबिदेवता कहाँ न्यायका लागी गुहार माग्ने परम्परा छोडेका छैनन्। कोजाग्रत पूर्णिमाको सोरु गाउँ पालिका वडा-८ रुमा गाउमा रहेको गुरा, विजयी देवतासँग छिटो न्याय

स्थानीय तहको अधिकार खोसेर सम्बन्धन दिन खोज्दै शिक्षामन्त्री
शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय सरकारको अधिकार खोसेर केन्द्रबाटै प्राविधिक विषयको सम्बन्धन दिन छलफल तीव्र पारेका छन्। शुक्रबार सम्बन्धन दिने प्रयास असफल भएपछि सीटीईभीटी परिषद्को बैठक आइतबार बिहान बोलाइएको छ। शिक्षा मन्त्रालयमा शुक्रबार भएको बैठकमा सम्बन्धन दिन

एचए र फार्मेसी पढाउने विवादास्पद कलेजलाई सम्बन्धन दिएको भन्दै सिटिइभिटीमा ताला
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा तालाबन्दी गरेकाे छ। अखिल क्रान्तिकारीले आज सिटिइभिटीका कागजपत्र जफत गर्दै कार्यालयमा तालाबन्दी गरेको हो। शिक्षा मन्त्री गोपालमान श्रेष्ठको प्रत्यक्ष संलग्नतामा करोडौंको चलखेल

राजपा र फोरमको पनि बन्यो नयाँ गठबन्धन
मंसिर १० र २१ हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ । शुक्रवार (आज) संयुक्त विज्ञप्ति जारी गर्दै राजपा

सीमा रक्षक देवनारायण पक्राउमा भारतीय नियत छर्लङ्गै
सीमा बचाउ अभियानका अगुवा देवनारायण यादवको मुद्दा थप लम्बिदै गएको छ । भारतीय प्रहरीले अपहरणको नाममा पक्राउ गरेका यादवको बाबु छोराकै सुनुवाईमा अदालतले उदासिनता देखाएको छ । यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन आज भारतको

पूर्वडीआईजी नवराज सिलवाल एमालेमा प्रवेश
करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद

हवाई टिकटमा व्यापक अनियमितता,विमान कम्पनीले मनोमानी भाडा असुल्दै
कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए

आखिर नेपालको राजनीति कसको नियन्त्रणमा छ ?
आखिर नेपालको राजनीति कसको नियन्त्रणमा छ ? किन नसोचेका निर्णय हाम्रा नेताले गर्छन् र पछि त्यो औचित्यहीन थियो भन्ने निष्कर्ष निकाल्छन् ? के यो मुलुक बाह्य शक्तिको क्रीडास्थल र प्रयोगशाला मात्रै हो ? नेपालको राजनीतिक रंगमञ्च