मुख्य समाचार Archive

निर्वाचन आयोगद्वारा २७ बुँदे निर्देशन जारी
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सहजीकरण गर्न सरकार, सुरक्षा निकाय तथा अन्य निकायका नाममा २७ बुँदे निर्देशन जारी गरेको छ । आयोगले मुख्य सचिवमार्फत सरकारलाई बुझाएको निर्देशनमा प्रधानमन्त्री, मन्त्रीहरूले आयोगको पूर्वस्वीकृतमा सवारीसाधन प्रयोग गर्नुपर्ने उल्लेख

म्यादी प्रहरीको लागि मात्रै पाँच अर्ब खर्च
आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

फिल्मी शैलीमा चिट चोरी
राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो । शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै

माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको तयारी
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो । संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका

उड्डयन महानिर्देशक गोतमलाई हटाउन चलखेल सुरू
पर्यटन मन्त्रालयले महासचिव सुरेश आचार्यालाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसंग सहमति मागेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एकल निर्णय गरी सहसचिव आयालाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्न आयोगसंग

७ करोडको ठगी अभियोगमा एनआरएन पक्राउ
गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् । एनआरएन आईसीसी सदस्य र जापान शाखाको पुर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार

अण्डा खान मान्दैनन् युवती : कारण यस्तो रहेछ
कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । खास गरेर १७ देखि

दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर घाईते
दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो । स्थानीय मोहन गिरी र उनका

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?
पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम

भेट होला, नहोला भन्दै छुट्टिए सांसद
‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा