मुख्य समाचार Archive

आईजीपीदेखि अदालतसम्म यस्ताे छ सुन तस्करकाे जालाे
देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो ।

एमालेबाट मुख्यमन्त्रीका दाबेदार राई चढेको गाडी एम्बुसमा
नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने

निर्वाचनमा हराए जातीय र क्षेत्रीय मुद्दा
जिल्लामा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका। चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे। ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै

चुनावका लागि मसीदेखि मतपेटिकासम्म चीनबाट
निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट समेत सहयोग लिने गरेको थियो। समय अभाव भएको भन्दै अन्य

औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने
नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय

यस्ताे अपत्तिजनक अवस्थामा भेटिए एमालेका वडाअध्यक्ष
नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित वडाअध्यक्ष र अर्की महिला जनप्रतिनिधि शारीरिक सम्पर्क गरिरहेको अवस्थामा भेटिएका छन् । जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह र दलित महिला वडा सदस्यलाई गएराति प्रहरीले आपत्तिजनक अवस्थामै पक्राउ परेको जिल्ला

माथिल्लो कर्णाली र अरुण तेस्रोको म्याद थपः अायोजनास्थलमा युद्ध हुने विप्लवकाे चेतावनी
सरकारले माथिल्लो कर्णाली र अरुण तेस्रोको म्याद थपेको छ । समय सीमा सकिँदासम्म पनि वित्तिय व्यवस्थापन जुटाउन नसकेका भारतीय दुई कम्पनीलाई लगानी बोर्डले समय थप गरेको हो । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा सोमबार

काँग्रेस सभापतिको घर नेकपाको कब्जामा, चुनावमा नहिड्न चेतावनी
नेपाल कम्युनिस्ट पार्टीले हलेसी–तुवाचुङ नगरपालिकाका मेयर इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ ।सोमबार नेकपा खोटाङले घरमा झण्डा गाडेर घरजग्गा कब्जा गरेको घोषणा समेत गरेको छ । मेयरले राईले गुण्डा र पैसाको बलमा

बढ्दै चुनावी खर्च, थप २० अर्ब माग
विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने भएको छ। चौतर्फी बढ्दै गएको महँगी र प्रतिनिधिसभा तथा प्रदेशसभा गरी दुई निकायको निर्वाचन एकैपटक हुन लागेकाले सरकारी खर्च अत्याधिक बढ्ने भएको हो। निर्वाचन आयोगले आगामी १० र

नेसनल मेडिकल कलेज सम्बन्धन काण्डमा मुछिए तीन उपकुलपति
पूर्वाधार र प्रक्रिया नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा संलग्न विश्वविद्यालयका तीन उपकुलपतिहरू छानबिनको दायरामा तानिएका छन्। उच्चस्तरीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धनमा मुछिएका त्रिभुवन विश्वविद्यालयका पूर्व र वर्तमान उपकुलपतिसँग बयान लिने