मुख्य समाचार Archive
प्रदेश नं ६ अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित
६ नम्बर प्रदेशले आफ्नो प्रदेशको नाम तय गरेको छ । आज शनिवार बसेको प्रदेश सभाको बैठकले ६ नम्बर प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेको हो । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशको नाम र
सरकारले सिटामोल किनिदिए मात्रै चल्छ अौषधि लिमिटेड
वर्ष दिनअघि पुनर्जीवन पाएको नेपाल औषधि लिमिटेडले पछिल्लो पटक उत्पादन थालेको सिटामोल सरकारले किनिदिएमात्र उद्योग सञ्चालन गर्न सकिने अवस्था छ। हाल सरकारले वार्षिक झण्डै १३ करोड ट्याब्लेट सिटामोल निजी क्षेत्रबाट खरिद गर्दै आएको छ। यही परिमाणमा
गरिबलाई ‘परिचयपत्र’ मात्र
न सामाजिक सुरक्षा भत्ता, न कुनै सेवासुविधामा पहुँच । स्वास्थ्य बिमा, सीपमूलक तालिम वा सुलभ शिक्षाको अवसर पनि कहींकतै उल्लेख छैन । चामल, तेल, ग्यासमा थोरैमात्र पनि सहुलियत छैन । तैपनि ‘तँ गरिब होस्’ भन्ने तवरको
अब अटेर कर्मचारीले हाजिर गर्न नपाउने
सरकारले स्थानीय तहमा खटाए पनि कार्यक्षेत्रमा नजाने कर्मचारीको हाजिर रोकेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयका सचिवलाई बोलाएर कार्यक्षेत्रमा नगएकालाई हाजिर नगराउन निर्देशन दिएका हुन् । स्थानीय तहमा खटाइए पनि अधिकांश कर्मचारीले कार्यक्षेत्रमा जान
नेपाल–भारत प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै
नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा बस्दैछ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ । नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा त्यसको
ओलीको गृहनगरमा साढे ३ खर्ब
झापा – प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् ।एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् ।
उम्मेदवारी दिने कि नदिने ? अलमलमा कांग्रेस
काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुने भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिने-नदिनेबारे निर्णय गरेको छैन । सातवटै प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभामा सरकार गठन गर्ने मत नभएपछि कांग्रेसले राष्ट्रपतिको
सरकारमा जान फोरमका यस्ता चार सर्त
संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ । एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो । आजको
सिंहदरबारको अधिकार गाउँगाउँमा हैन,भ्रष्टाचार चाहिँ गाउँगाउँमा : बाबुराम
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन् । पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त भनाई राखेका

चीनले दशरथ रंगशाला पुनर्निर्माण गरिदिने
भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ । अहिले

