मुख्य समाचार Archive
मुख्यमन्त्री नै भन्छन्: सबै सरकारी कार्यालय माफियाको कब्जामा
भक्तपुर: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताएका छन् । आइतवार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पुर्याएको बताए
गगनले भनेः दुईतिहाइको नाममा केपी ओली ‘तानाशाही’
काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले दुईतिहाइ बहुमतका नाममा प्रधामन्त्री केपी शर्मा ओली ‘तानाशाही’ बन्न खोजेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसदसमेत रहेका थापाले लि क्वान बन्ने नाममा ओलीले
सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा,पहिलोमा को ?
सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । नेपाल

३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
काठमाडौँ । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । देश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै
विदेश भ्रमणमा ब्रह्मदलुट : बर्षभरिको खर्च ६ महिनामै सकियो !
भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालु आर्थिक बर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ । सरकारले चालु आवमा कर्मचारीको विदेश भ्रमणका लागि भ्रमण खर्च शीर्षकमा छुट्याएको रकमले
भत्ताकै लागि अनुगमन: उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य
छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्लो ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ। अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण
जाजरकोटी परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१र २२ गते
जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौं टुडीखेलमा आगामी चैत्र २२–२३ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २२ र २३ गते सारिएकाे
राष्ट्रिय स्वाभिमानको प्रमुख खतरा चट्की राष्ट्रवाद हो
जब देशमा सामाजिक संगठन एकरूपतामा बाधिएको हुन्छ । त्यसलाई बिखण्डन गर्न साम्राज्यवादले आर्थिक राजनीतिक धार्मिक र साँस्कृतिक प्रलोभनमा पारेर राजनैतिक अस्थिरता यथावत राखेर सामाजिक वैमनस्यता उत्पादन गरेर राष्ट्रलाई बिखण्डन पार्दछ्न । -लेनिन दक्षिण क्षिमेकी भारतमा तत्कालीन
एसईईको तयारी पूरा, दुईथरि प्रश्न सोधिने ?
यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १० का
उपत्यकामा फेसबुक चलाउने ७२ प्रतिशत बालबालिका
सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

