मुख्य समाचार Archive
एमाले-माओवादीबीच मतभेद चुलिँदै
सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । यसले दुई पार्टीको
एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, बढ्यो चिसो !
नेकमा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पतालिँदै गएको छ । माओवादी नेताहरुले आफ्नो पार्टी
भारतीय ठेकेदारको विकल्प खोजिँदै
निर्माणाधीन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न बाधा पुर्याउने भारतीय ठेकेदार कम्पनीको विकल्प खोजिने भएको छ । प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम समयमा नगर्ने कम्पनीको विकल्प खोजीको बारेमा छलफल सुरु गरेको हो
सवारी ढुवानीका नाममा लाखौंको अनियमितता
सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपियाँको चलखेल गरेको रहस्य खुलेको छ। निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारका अनुसार निर्देशनालयले
अब सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही
लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न

मुक्तिनाथमा आँसु झारे मोदीले
मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे । मन्दिरको मूर्तिभन्दा तल रहेको ‘गर्भगृह’का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले

ओलीलाई पुनः भारत भ्रमणको निम्तो दिएर फर्किए मोदी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः भारत भ्रमणको निम्तो दिएका छन्। माेदीले अाफ्नाे नेपाल भ्रमण साेचेजस्तै एेतिहासिक भएकाे समेत दावी गरेका छन । नेपालको दुई दिने भ्रमणका क्रममा रहेका उनले प्रधानमन्त्री ओलीलाई भारत
अभिनन्दन पत्र कि मागपत्र : यसरी मोदीसँग काठमाडौंका मेयरले मागे सहयोग
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि सहयोग मागेका छन्। प्रधानमन्त्री मोदीलाई चढाएको अभिनन्दन पत्रलाई नै उनले काठमाडौंको विकासमा सहयोगको लागि ‘मागपत्र’को रुपमा उपयोग गरेका हुन् त्यसअघि उनले काठमाडौंमा

सन्दीपको ‘डेब्यू म्याच’मा दिल्ली पराजित
इन्डियन प्रिमियर लिग आइपिएलमा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलोपटक खेल्ने मौका पाए। दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप ११ खेलमा मैदान बाहिरै रहे। सन्दीप मैदानमा आउने बेलासम्म दिल्ली भने आइपिएलको प्लेअफ नपुग्दै बाहिरिइसकेको थियो। सन्दीपले भारतीय कप्तान
भारतीय प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान
नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको

