मुख्य समाचार Archive

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान

नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा अर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे

कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेता गच्छदार

कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले

चिनियाँ राष्ट्रपति सीले सैन्य बजेट बढाएपछि, तनावमा ट्रम्प र मोदी

राष्ट्रपतिले सी जिङपिङको प्रस्तावमा चीनले सैन्य बजेटमा बृद्धि गर्ने भएको छ । नेशनल पिपुल्स कंग्रेसमा चिनियाँ प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा उक्त घोषणा गरेका हुन् । अब चीनको सैन्य बजेट १ सय ७५ विलियन डलर

पाकिस्तानी प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’

दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ। अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। अब्बासी टुँडिखेलमा गार्ड अफ

ओली–अब्बासी भेटवार्ताः यसरी बित्यो पहिलो दिन

नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब उक घण्टासम्म भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ

नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा

पाकिस्तानी प्रधानमन्त्रीको सम्भावित प्रश्न ? बेपत्ता पूर्वकर्णेल खोई ?

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन् । नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउने भनिएका उनले भारतसँग जोडिएको एउटा संवेदनशील सुरक्षासम्बन्धी प्रश्नसमेत नेपाल सरकारलाई सोध्ने अनुमान गरिएको छ । पाकिस्तानले

यसरी बित्नेछ पाकिस्तानी प्रधानमन्त्री अब्बासीको १९ घण्टे नेपाल बसार्इ

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि

चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा

विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या

काठमाडौं– स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ। सात सय ५३ वटा स्थानीय तह र सातवटै प्रदेशमा खटिएका अधिकांश कर्मचारीमा विगतमा बजेट