मुख्य समाचार Archive

काठमाडौं महानगरपालिकाका इञ्जिनियर भ्रष्टाचारी ठहर
काठमाडौं महानगरपालिकाका एक इञ्जिनियरले भ्रष्टाचार गरेर करिब २ करोड बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। महानगरपालिकाका नक्सा फाँटमा काम गर्ने इञ्जिनियर देवेन्द्र डंगोललाई गैरकानुनी आर्जन गरेको मुद्दामा दोषी ठहर गर्दै

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय, मोदी बैशाखमै नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय भएको छ । निर्धारण गरिएको समय अनुसार मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् । नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरि रहेको थियो भने भारतले नयाँ

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट
वैशाख १० । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि

यसरी निस्कियो जुत्ता र बिहेको प्रसंग,एमाले–माओवादी एकतामा
एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति

प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम सार्वजनिक भएको हो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा

सुन तस्करको नयाँ शैली
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ शैलिमा एक करोड मुल्य बराबरको सुन तस्कर गर्ने भारतीय पक्राउ परेका छन् । सुनलाई तरल अवस्थामा बनाएर तस्करी गर्ने भारतीय नागरीक महेश रामचन्द्रलाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ। शुक्रबार एक किलो ९

एमाले–माओवादी कार्यक्रममा लफडा, तनावमा राष्ट्रिय सभागृह
एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौको राष्ट्रिय सभागृहमा तनाव भएको छ । माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको व्यानरमा असहमति जनाउदै हो हल्ला हल्ला गरेपछि तनाव

चार मिनेटकाे काम १३ घन्टाकाे तयारी
मुलुककाे एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट समय लाग्यो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यो घटनामा सबैको एउटै चासो–

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ
मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष

सरकारलाई नै टेर्दैनन् कर्मचारी
सरकारले निकै कसरत गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउन निकै मिहिनेत गरे पनि कर्मचारी स्थानीय तह र प्रदेशमा जान आनाकानी गरिरहेको पाइएको छ। सरुवा