मुख्य समाचार Archive

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

जब आफनै शरीरको रगतले धर्ति रंगियो

आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ ।  कुन शब्दबाट सुरू

जापान र सेनेगलको रोचक खेल बराबरी २-२ मा टुङगियाे

एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई र सेनेगलले

पोल्यान्डलाई समूह चरणबाटै सुटुक्क घर पठायो कोलम्बियाले

कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

एसइईको परीक्षाफल सार्वजनिक

गत चैत पहिलो साता भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा

एनजिओकाे दबाबमा पछि हट्यो सरकार

गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ । स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो । गृह मन्त्रालयले जेठ २४ मा

अन्ततः नहट्ने भो सिन्डिकेट

सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता

ब्राजिलको संघर्षपूर्ण जीत, अतिरिक्त समयमा दुई गोल

ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई

काठमाडौंको जम्बुडाँडामा गोली चल्यो – अम्बर तामाङ घाइते

राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर

रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

चिनियाँ रेल काठमाडौं ल्याउन नेपाल र भारतबीच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छ । नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना