मुख्य समाचार Archive

क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु

एजेन्सी : क्युबामा विमान दुर्घटना भएकाे छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाकाे जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको साे दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ

‘ओली सरकारमा मानव अधिकारकाे अवस्था दयनीय’

विभिन्न दलका नेता र मानव अधिकारकर्मीहरुले देशमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताएका छन् । जनाधिकार अभियान नेपालले शुक्रबार राजधानीमा अायाेजना गरेकाे ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तर्कियामा वक्ताहरूले संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न्

प्रचण्ड आत्मसमर्पणको खाडलमा जाकिन्छन् भन्ने पहिल्यै थाहा थियो – विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमाले र नेकपा (माके)को विलयलाई प्रचण्डको गद्दारी र आत्मसमर्पणको खाडलमा परेपछिको स्वभाविक परिणाम भएको बताएका छन् । दुई पार्टीबीचको ‘एकता’लाई जनताको विद्रोहले लिँदै गइरहेको उचाईको भार थेग्न

यसरी विलिन भए एमाले–माओवादी

‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमामात्र होइन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई

एकता प्रक्रियाका उतारचढावपूर्ण सात महिना

एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत

नेकपाको मुख्यालय धुम्बाराही, पेरिसडाँडामा जनसम्पर्क

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पाटी गठन भएको छ। यसलाई उनीहरूले वि. सं. २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको परिभाषा दिएका छन्। २००६ सालमा स्थापना

कामचोर ठेकेदार अब प्रहरी खोरमा

हमन्त्री रामबहादुर थापा‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । विगतका निर्णयहरुको कार्यान्वयन फितलो भएको भन्दै गृहमन्त्री थापाले असन्तुष्टि व्यक्त गरेका हुन् । बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका

ओली सरकारको सय दिन : चौथोपटक इन्धनको मूल्यमा भारी वृद्धि

सरकारले आफ्नो सय दिन पुरा गर्नै लाग्दा पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा

साढे दुई करोड नक्कली नोटसहित ‘लुट’फिल्मका निर्माता पक्राउ

प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेपछि नेपालमै नक्कली नोट छापिनेसमेत खुलासा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई

तस्करको मिलेमतोमा बहुमूल्य पत्थर चोरी निकासी

जाजरकाेटकाे पश्चिम क्षेत्रमा रहेको बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको चोरी निकासी तीव्र रुपले हुने गरेको छ। जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौप्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको हाे। जुनिचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दह