मुख्य समाचार Archive

चिनियाँ रेल नेपाल पुग्न अझै ‘७ वर्ष लाग्ने’ !

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै

अनुगमन समितिद्वारा पेट्रोल पम्प शिल

बाँके,नेपालगन्जको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय, आयल

फेसबुकबाट युवती जिस्क्याउने पक्राउ

कंचनपुरमा सामाजिक संजाल फेसबुकमा नक्कली आइडी बनाई महिलालाई जिस्क्याउने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका– ६ का ३५ वर्षीय बब्लु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले फेसबुकमा पाँचवटा बढी युवतीहरूको नामबाट नक्कली आइडी

यस्तो छ गृहको चाल सिनियर एआईजीलाई घर पठाउन

गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ डीआईजीलाई अवकाश दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा रोकेको छ।   एक महिनाको अवधिमा प्रहरी जवान देखि डीआईजीसम्म रिक्त सबै बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ५ जना

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली आज चीन जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्।  प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ जानेछ। चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन्

दक्षिण कोरियालाई पेनाल्टीले पन्छ्याएर स्वीडेन विजयी

विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ। खेल सुरु भएको ६४ औँ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए। त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्यो। गोल गरेपछि

वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतमा उपचार गरी केही समयअघि नेपाल फर्किएका थिए।

ललितपुरमा प्रहरी र स्थानीय युवाहरूको सक्रियतामा गाँजा खेति नष्ट

ललितपुर महानगरपालिकाकाे वडा नम्बर १३ मा प्रहरीले स्थानीय युवाहरूको सक्रियतामा गाँजा फँडानी गरेको छ। प्रहरीले स्थानिय युवा तथा समाजसेवीहरूकाे अगुवाइमा गाजा खेति नस्ट गरेकाे हाे ।  महानगरको १३ नं वडाक्षेत्रमा खाली जग्गामा व्यापक रूपमा लगाइएको गाँजा

इन्जिनियरहरुको सुविधा बृद्धि गर्न र तलब बढाउन माग

निजी क्षेत्रमा कार्यरत ठूलो संख्यामा रहेका इन्जिनियरहरुलाई न्यूनतम पारिश्रमिकमा काममा लगाइएको भन्दै उनीहरुले सुविधा बृद्धि गर्न आवाज उठाएका छन । जनगणतान्त्रिक इन्जिनियर्स एशोसियशनले यस्तो आवाज उठाएको हुन। सो संगठनले निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको सरकारी सेवा सुविधा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

लगातार चार पटक मूल्य बढाएको नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य २ रुपैयाँ मूल्य घटाएको छ। अब