मुख्य समाचार Archive

अनसनरत डा केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उनले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव

सरकारविरुद्ध अफवाह फैलाउनेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अफवाह फैलाउनेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन  दिएका छन ।  मंगलबार नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत

सुन तस्करीमा अर्को शैली : जिव्रो मुनि आधा किलो सुन !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था केही कडाइ भएपछि सुन तस्करीहरुले नयाँ नयाँ शैलीमा तस्करी गर्न थालेका छन्। बुधवारमात्र प्रहरीले सुन तस्करी गर्ने तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा फैजन खान, मोहमद खासिफ र नाम

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गैरकानूनी : सर्वोच्च

सरकारको माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ । एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने कानूनी

सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न बनायो तीन सदस्यीय वार्ता टोली

सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीसँग वार्ता गर्न टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकल शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । स्रोतका

चन्द्रागिरीको डाँडोबाट प्रधानमन्त्री ओलीले लेखे सात मिनेटमा यस्तो भावुक कविता

परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम सगरमाथा, लुम्बिनी, मेची र महाकाली हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली

फ्रान्स बन्यो विश्वकप फुटबलको विजेता , क्रोएसिया पराजित

क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती

चुरे दोहनको परिणाम : सामान्य बाढी पनि थेग्दैनन् बाँधले

पोर्ताहा (सप्तरी)। पछिल्लो साता बाढीले सप्तरीस्थित खड्ग खोलामा बन्दै गरेको बाँध बगायो। करिब अढाई किलोमिटर बाँधमध्ये ५० मिटर बाँध बाढीले बगाएको छ। यो बाँध अर्थिक वर्ष ०७२/०७३ देखि ठेक्का प्रणालीमार्फत तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको