मुख्य समाचार Archive

मलेसियाली प्रधानमन्त्रीले गरे पाकिस्तानी समकक्षीसँग भेटवार्ता

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गरेका छन् । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ । यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न

मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर

जब पूर्वलडाकुले आँसु झार्दै गृहमन्त्रीकै अगाडि विष सेवन गरे

शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार तत्कालीन माओवादी एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन्। द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए

तिहारको लागि फूल किन्दा वीरगञ्ज नाकाबाट बाहिरियाे डेढ करोड

यो वर्षको तिहारमा फूल खरिदका लागि वीरगञ्ज भन्सार नाकाबाट मात्रै एक करोड ४० लाख रकम भारत पुगेको छ। यो रकम दुई लाख ७८ हजार किलो फूल आयात गर्दा बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्या‌कमा छ। गत वर्ष

भक्तपुर उपमेयरको घरबाट १६ लाख बराबरको चोरी

भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ। सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ

चिसोले कठ्याङ्ग्रिएर एक भारतीय महिलाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो। कात्तिक ३० गतेबाट दमौलीमा सुरू भएको तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा

२८ वर्ष अघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी

सरकारले प्रधानमन्त्रीको निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ। २८ वर्ष अघि बिघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो। नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था

एकै साथ ९ प्रहरी अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र जवान रहेका छन्। पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल

निर्मला पन्त हत्या प्रकरण : सीआईबीका डिएसपीसहित ४ प्रहरी अधिकारी निलम्बित

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् ।  कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर

३३ किलो सुन प्रकरणः एसएसपी लोहनी थुनामुक्त

३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला